विराटनगर : विराटनगरमा सञ्चालनमा रहेका अधिकांश डान्स बार तथा रात्रिकालीन मनोरञ्जन व्यवसाय कानुनले तोकेको मापदण्ड र अनुमति प्रक्रियाबाहिर सञ्चालन भइरहेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाले स्पष्ट कार्यविधि बनाए पनि धेरै...