विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ

3 weeks ago 243
विराटनगर :  विराटनगरमा तास खेलिरहेका १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट अढाई लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय
पुरा समाचार पढ्नुहोस