विराटनगरमा भव्य मनाइयो गणतन्त्र दिवस(तस्बिरहरु)

6 days ago 40

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा शुक्रबार विराटनगरमा भव्य रुपमा १९ औं गणतन्त्र दिवस मनाइएको छ । यसका लागि मूल समारोह समिति गठन गरिएको थियो । विराटनगरमा बिहान प्रभाव फेरि निकाल्दै गणतन्त्र दिवस मनाइएको हो । यसमा विभिन्न जात जातिका झाँकीसमेत ...

पुरा समाचार पढ्नुहोस