विराटनगरमा स्टडी इन इन्डिया एक्स्पो हुदै

1 week ago 28

विराटनगर जेष्ठ १४ ,

विराटनगरको बिग होटलमा “स्टडी इन इंडिया एक्स्पो” आयोजना हुँदैछ। आगामी ८ जुन अर्थात जेष्ठ २५ गते शिक्षा मन्त्रालयको स्वीकृतिमा हुन लागेको निःशुल्क “स्टडी इन इंडिया एक्स्पो”मा भारतका २५ भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा ...

पुरा समाचार पढ्नुहोस