काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरूसामु टाउको लुकाएर हिँड्नुपर्ने अवस्था आफ्नो पार्टीको नरहेको जिकिर गरेका छन्। शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम...