काठमाडौं । विवाह गर्ने प्रलोभन देखाएर सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ ।साइबर ब्युरोका अनुसार अमेरिकामा रहेको नेपाली बोल्न नजान्ने व्यक्तिको नाम प्रयोग गरी अंग्रेजी भाषामा कुराकानी...