विशेष ट्राफिक जाँचमा लागूऔषध र मदिरा सेवन गर्ने सात चालक कारबाहीमा

5 days ago 76
झापा : झापामा सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम र सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष ट्राफिक जाँच अभियानमा लागूऔषध तथा मदिरा सेवन गरेर सवारी चलाउने सात जना चालक कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक
पुरा समाचार पढ्नुहोस