काठमाडौं। विश्व संगीत दिवस आज मनाइँदै छ। हरेक वर्ष जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ। विश्व संगीत दिवस पहिलो पटक सन् १९८१ जुन २१ तारिखका दिन फ्रान्समा मनाइएको थियो। नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो। अहिले संसारका १०० ...