विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा आयोजक क्यानडाले ऐतिहासिक रूपमा पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको छ।
प्रि–क्वाटरफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा क्यानडाले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पर...