फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियामाथि २–० को जित हासिल गरेको छ।
अमेरिकाको डलासस्थित स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाको जितका लागि कप्तान लियोनेल मेस्सीले दुवै गोल गरे। यस जितसँगै अर्जेन्टिना विश...