विश्वकप फुटबल: सेनेगलमाथि फ्रान्सको शानदार जित, एम्बाप्पे चम्किए

2 weeks ago 111
काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलमाथि रोमाञ्चक जित दर्ता गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोल अन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्मक बन...
पुरा समाचार पढ्नुहोस