काठमाडाैं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’ को खेलमा पोर्चुगल र कंगोले बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको ह्युस्टन रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको सुरुवाती छैटौं मिनेटमै जुआँ...