विश्वकप फुटबलमा छनोट भएर पनि खेल्न नपाएको भारत

2 weeks ago 47
भारत विश्वकपमा छनोट हुने पहिलो र अहिलेसम्मकै एकमात्र दक्षिण एशियाली राष्ट्र बन्यो। तर प्रतियोगिताबाट नाम फिर्ता लिएपछि भारतले ऐतिहासिक अवसर गुमायो।
पुरा समाचार पढ्नुहोस