विश्वकप हेर्न मेक्सिको जान लागेका एन्फा अध्यक्ष र महासचिव एअरपोर्टवाटै फर्काइए

3 weeks ago 46

काठमाडौं, २६ जेठ । फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई फर्काइएको छ । 

आज उनीहरू जान लागेको बेला अध्यागमन अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएका छन्, जस...

पुरा समाचार पढ्नुहोस