विश्वकप २०२६: ब्राजिल र मोरक्कोबीच रोमाञ्चक भिडन्त, स्कटल्यान्डको लक्ष्य सुखद सुरुआत

3 weeks ago 60

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतीक्षित खेलमा आइतबार पाँच पटकको विश्वविजेता ब्राजिलले अफ्रिकी शक्तिशाली टोली मोरक्कोको सामना गर्दैछ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ३:४५ बजे सुरु ...

पुरा समाचार पढ्नुहोस