विश्वकपको एकै खेलमा चार गोल गर्ने पहिलो एसियाली राष्ट्र बन्यो जापान, ट्युनिसियामाथि एकतर्फी जित

2 weeks ago 45

काठमाडौं। जापानले ट्युनिसियामाथि एकतर्फी जित निकालेको छ। मेक्सिकोको एस्टाडियो मोन्टेरेमा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’को खेलमा जापानले ट्युनिसियामाथि ४-० गोलको प्रभावशाली जित निकालेको हो।

योसँगै जापानले नकआउट चरण पुग्ने सम...

पुरा समाचार पढ्नुहोस