विश्वकपमा आयोजक अमेरिकाको शानदार सुरुवात

3 weeks ago 64

३० जेठ, काठमाडौं । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाल...

पुरा समाचार पढ्नुहोस