विश्वकपमा क्यानडाको ऐतिहासिक जित, कतार ६-० ले पराजित 

2 weeks ago 89
काठमाडौँ। सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा फराकिलो जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे...
पुरा समाचार पढ्नुहोस