विश्वकपमा मेस्सीको ऐतिहासिक रात

2 weeks ago 57
कन्सास सिटी। लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो छैटौँ विश्वकप सहभागितालाई अविस्मरणीय बनाएका छन्। कप्तान मेस्सीको ह्याट्रिक प्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियानमा विजयी सुरुआत गरेको छ।...
पुरा समाचार पढ्नुहोस