‘विश्वासको कागज’ बन्यो कानुनी फन्दा: सांसददेखि गाउँपालिका अध्यक्षसम्म किन परे पक्राउ?

4 weeks ago 132
काठमाडौं : चेक दिएर रकम भुक्तानी नगर्ने प्रवृत्ति बढ्दै जाँदा नेपालमा चेक अनादर (चेक बाउन्स) का मुद्दा तीव्र रूपमा बढेका छन् । सर्वसाधारणदेखि जनप्रतिनिधिसम्म यस्ता मुद्दामा तानिन थालेपछि आर्थिक कारोबारमा विश्वास संकट गहिरिँदै गएको देखिएको
पुरा समाचार पढ्नुहोस