विषयगत समितिको जिम्मेवारी दिनेबारे काँग्रेस संसदीय दलको बैठकमा छलफल

1 week ago 134
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा विषयगत समितिको जिम्मेवारी दिने सम्बन्धमा छलफल भएको छ ।  काँग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापाले बैठकमा संसदमा पार्टीको भूमिका र आगामी रणनीतिका सम्बन्धमा छलफल भएको जानकारी दिए ।  उनले भनिन्, “संसद...
पुरा समाचार पढ्नुहोस