विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा रिट

1 week ago 96
काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन्। दोमायाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै विष्णु पौडेललाई तत्काल ...
पुरा समाचार पढ्नुहोस