वीरगंजका मेयर राजेशमान सिंह निलम्बित, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

3 weeks ago 97

काठमाडौं। वीरगंज महानगरका मेयर राजेशमान सिंह निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर सिंह निलम्बनमा परेका हुन्।

गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा ...

पुरा समाचार पढ्नुहोस