वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित बनाउन ‘पावर-गिफ’ परियोजना सुरु; औद्योगिक विद्युतीकरणमा नगरको पूर्ण साथ रहने कार्यवाहक प्रमुख आलमको प्रतिबद्धता

5 days ago 65

वीरगञ्ज १६ असार

नेपालको प्रमुख औद्योगिक क्षेत्रको रूपमा रहेको वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित, जलवायु उत्थानशील र समावेशी आर्थिक रूपान्तरणतर्फ लैजाने उद्देश्यका साथ ‘नेपालमा हरित औद्योगिक भविष्यका लागि ऊर्जा’ (Powering Nepal’s Green I...

पुरा समाचार पढ्नुहोस