काठमाडौं। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। पर्सा जिल्ला अदालतले नागरिकता सम्बन्धी लिखत किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। जिल्ला अदालत पर्साका तहसिलदार...