वैकल्पिक विकास वित्त परिचालन विधेयक समयसापेक्ष : सांसद अशोक चौधरी

3 weeks ago 40
काठमाडौं : प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२” नेपालको विकास आवश्यकताअनुसार समयसापेक्ष र महत्वपूर्ण विधेयक भएको बताएका छन् । संघीय संसद् प्रतिनिधिसभामा “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि वि...
पुरा समाचार पढ्नुहोस