वैज्ञानिकहरूको नयाँ खोज : ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

4 weeks ago 141
काठमाडौं । अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया...
पुरा समाचार पढ्नुहोस