हाम्रो समय भारतवर्षको प्राचीन ज्ञान-परम्पराका लागि निकै अनुकूल छ। विश्वभरि भारतवर्षको प्राचीन ज्ञान-परम्पराप्रति अध्ययन, अध्यापन, अनुसन्धान र नवाचार (नयाँ खोज) को रुचि तीव्र रूपमा बढिरहेको छ। योग, वेदान्त, आयुर्वेद, संस्कृत, धर्मदर्शन, भारतवर्षीय मनो...