वैदेशिक रोजगारीबाट फर्किएका नवीन राईको कृषि यात्रा: चार करोडको कारोबार, दुई दर्जनलाई रोजगारी

1 day ago 143
धरान :  पाँच वर्ष दक्षिण कोरियामा रोजगारी गरेर स्वदेश फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका नवीन राईले बङ्गुर तथा लोकल कुखुरा पालनलाई व्यावसायिक रूप दिँदै सफल उद्यमीको पहिचान बनाएका छन्। राईले २०७७ सालमा ‘किरात एग्रिकल्चर फार्म’ दर...
पुरा समाचार पढ्नुहोस