वैदेशिक लगानीको प्रतिबद्धतामा सुधार, सबैभन्दा बढी परियोजना आइटी र पर्यटन क्षेत्रमा

1 hour ago 49

काठमाडौं। वैदेशिक लगानी प्रतिबद्धतामा सुधार देखिएको छ। जेठमा १८६ वटा परियोजनाका लागि २ अर्ब २९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। १८३ वटा साना उद्योग र ३ वटा मध्यम उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो।

सूचना प्रविधिको क्षे...

पुरा समाचार पढ्नुहोस