काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गर्दै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। यो सानदार जितसँगै राजस्थान उपाधि भिडन्तको थप नजिक पुगेको छ। अब फाइनल प्रवेशका लागि राजस्थानले पह...