काठमाडौं । सरकारले वैशाख महिनामा विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख महिनामा विभिन्न मितिमा बसेको बैठकका १०६ वटा निर्णय सार्वजनिक गरे...