वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

1 week ago 137
जेनेभा । विश्व व्यापार संगठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण चुनौतीहरू देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार मजबुत रहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानी र माग बढेकाले...
पुरा समाचार पढ्नुहोस