काठमाडौं । उद्योग तथा व्यावसायिक सुरक्षालाई थप प्रभावकारी बनाउन सरकारले र्यापिड रेस्पोन्स सिस्टम गठन गरेको छ । गृह मन्त्रालयले औद्योगिक तथा व्यावसायिक क्षेत्रको सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना र ‘र्यापिड रेस्पोन्स सिस्टम’ तयार गरेको जनाएको छ...