व्यावसायिक र जिम्मेवार भएर सेवा प्रवाह गर्न कर्मचारीलाई मन्त्री पौडेलको निर्देशन

3 days ago 47
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमका सबै कर्मचारीलाई व्यावसायिकता, इमान्दारिता र जिम्मेवारीका साथ सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। निगमको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री ...
पुरा समाचार पढ्नुहोस