व्यावसायिक शिक्षामा जोड दिँदै कक्षा ११ का नयाँ विद्यार्थीलाई प्रिमियर होटल स्कुलको स्वागत

3 weeks ago 55
इटहरी : इटहरीस्थित प्रिमियर होटल स्कुल (पीएचएस) ले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ। बिहीबार आयोजित एक कार्यक्रमबीच स्कुलले व्यवस्थापन तथा आतिथ्य क्षेत्रको अध्ययन सुरु गरेका नयाँ विद्यार्थीलाई स्वागत गरेको हो। कार्यक्रममा
पुरा समाचार पढ्नुहोस