काठमाडौं । आजको डिजिटल युगमा अधिकांश मानिसहरूले स्मार्टफोन प्रयोग गर्छन् र प्राय: सबैको फोनमा व्हाट्सएप हुन्छ । व्यक्तिगत तथा व्यावसायिक कामका लागि व्हाट्सएप धेरै उपयोगी बनेको छ । यद्यपि, व्हाट्सएप कल गर्दा कहिले काहीँ कल रेकर्ड गर्नुपर्ने आवश्यकता प...