शपथका लागि घण्टीघर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य (तस्वीरहरू)

4 days ago 73

असार १७,काठमाडौँ –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुँदै छ ।

पहिलाे महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू शपथ ...

पुरा समाचार पढ्नुहोस