शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

2 weeks ago 61
कास्की । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ । पाँच दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकहरूको सहभागिता थियो । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका र...
पुरा समाचार पढ्नुहोस