शिक्षा मन्त्री पोखरेल र अस्ट्रेलियाका राजदूत साइमनबीच शिष्टाचार भेटवार्ता 

3 weeks ago 177
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सम्पन्न भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, शैक्षिक सहकार्य तथा विकास साझेदा...
पुरा समाचार पढ्नुहोस