काठमाडौं । नवोदित उपन्यासकार शिक्षाश्री केसीको उपन्यास चाँदू सार्वजनिक भएको छ। एसिड आक्रमण र घरेलु यौन हिंसाबारे लेखिएको उपन्यास शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबिच विमोचन गरिएको हो। प्रतिनिधि सभाका सांसद धर्मराज केसी, पूर्व सांसद त...