काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएका राजनीतिक घटनाक्रम लोकतान्त्रिक व्यवस्थामाथि लक्षित प्रतिगामी षड्यन्त्र भएको दाबी गरेका छन्। मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार...