रुपन्देहीमा भन्सार छलेर ल्याइएका करिब २४ लाखका आईफोन बरामद

1 hour ago 76

लुम्बिनी– रुपन्देही प्रहरीले भन्सार छलेर भारतबाट नेपाल भित्र्याइएका करिब २४ लाख रुपैयाँ बराबरका आईफोन बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका–४ सानो बा...

पुरा समाचार पढ्नुहोस