रौतहटमा नदीमा डुबेर दुई बालकको मृत्यु

1 hour ago 133
काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार समनपुर-हरैया घाटमा नुहाउने क्रममा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका करिब ८ वर्षीय छोरा आदित...
पुरा समाचार पढ्नुहोस