काठमाडौं। उपत्यकामा कागका कारण बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा) तीव्र रूपमा फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार व्यावसायिक रूपमा पालिएका कुखुरामा देखिने बर्डफ्लुलाई जैविक सुरक्षा अपनाएर वा नष्ट गरेर नियन्त्रणमा...