काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफू र बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कसरी लिने हो भन्ने जिज्ञासा व्यक्त गरेका छन्। उनको टिप्पणी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (ने...