गोकर्णेश्वरमा असार १५ को उत्सव: २३औँ धान रोपाइँ र दही-चिउरा कार्यक्रम

1 hour ago 118
काठमाडौँ । असार १५ (धान दिवस) को अवसर पारेर गोकर्णेश्वर नगरपालिका–७ स्थित शिवचोक फाँटमा २३औँ धान रोपाइँ तथा दही–चिउरा कार्यक्रम आयोजना हुने भएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका समितिको सहआयोजनाम...
पुरा समाचार पढ्नुहोस