काठमाडौं । यही २६ असारदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन हुँदैछ। चलचित्रमा बुङ्मतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति तथा त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्रीलगायत विभिन्न समुदायबीचको सहअस्तित्वलाई उजागर जनाइएको छ। चलचित्रका अभिनेता विशाल ...