मोरङ : लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘सी’ को आगामी लायन वर्ष (२०२६–२७) लाई प्रभावकारी, परिणाममुखी र सेवामुखी बनाउने उद्देश्यसहित जिल्ला योजना बैठक मोरङस्थित गोदावरी रिभरसाइड रिसोर्टमा सम्पन्न भएको छ।
बैठकमा डिस्ट्रिक्ट गभर्नर लीला चिमरियाले क्...