जलवायु न्यायमा युवा नेतृत्व सुदृढ बनाउन विराटनगरमा सिकाइ गोष्ठी, उत्कृष्ट अभियानलाई कार्यान्वयन सहयोग गरिने

1 day ago 116

विराटनगर । जलवायु परिवर्तनका चुनौतीसँग जुध्न स्थानीय युवा र बालबालिकाको नेतृत्व विकास गर्ने उद्देश्यले विराटनगरमा ‘विराटनगर जलवायु सिकाइ गोष्ठी–२०२६’ सम्पन्न भएको छ। गोष्ठीले जलवायु न्यायका मुद्दामा युवाको सक्रिय सहभागिता बढाउँदै स्थानीय तहबाटै प्...

पुरा समाचार पढ्नुहोस